Subscribe Us


 

मानव जिन्दगी

 

मानव जिन्दगी


आत्मिय प्रिय मित्र 


सर्वप्रथम त हृदय देखिनै धन्यवाद! का साथै अबिरल माया, छोटो जिन्दगीको लामो सम्झना अनि लाखौ लाख शुभकामना का कोसेली हरु केवल तिम्रोे लागि स्विकार गर ल.......



साथी आज फेरि मेरो मनभित्र उकुस मुकुस भएका भावना  कोर्ने अपसर पाएको मा म हृदय देखिनै आभार ब्यक्त गर्न चाहन्छु । 



साथी खास कुनै महगो उत्कृस्ट शब्द नभएपनि सम्बोधन गर्न उहीँ पुरानो खिया लाग्न लागेको शब्दहरु यसरि मुतुभित्र घच्घच्याईरहेका भावनालाई प्रस्फुतित गर्दछु । हो साथी सायड मानव जिन्दगी भनेकै यस्तै होला हैनर साथी कहिले हाँसो कहिले आँशु, कहिले छायाँ त कहिले कहिले घाम । सोचे जस्तो हुँदैन  तथापि यो कथोर जिन्दगीको यात्रामा जसरि तसरी बाङ्गा तिङ्गा बाटाहरुमा बिस्तारै बिस्टारै आफ्नो पाईला बढाउनुपर्छ । दु:ख अंगालो मा बाधेर हिंड्नुपर्दोरहेछ । कहिले शिखर तर्फ लम्किएका पाइलाहरू चट्टानमा पनि ठोक्किन पुग्छन् । त्यसबेला आफुलाई सन्टवाना दिदै बस्न विवस भइन्छ । 




साथी जिन्दगीको यात्रा भनौकि प्रकितिको नियम भनु मानव जन्म लिएर आएपछि अनेकौ घटना र परिस्थितिको सामना गर्नुपर्दो रहर छ । हो साथी कहि उज्यालो त कहि अध्यारो अनि कतै शुशीको बहार त कतै दु:ख र वेदनाको झरी ती सबैलाई एकसाथ संहदै  समना गर्दै अगादि बढनुपर्ने जिन्दगीको बादद्यता रहेछ । 


साथी विध्यार्थी जिवनाका राम्रा पक्षलाई अंगाली दिनु अनि कथम कदाछछित हाम्रो भेत भएमा एक शब्द हाँसेर बोलिदिनु जिवनको हरेक यात्रामा संघर्सका फुलहरु फुलाउँदै अाफ्नो आफ्नो इच्छा कर्तब्य चाहना आकक्षा जस्ता स्वच्छ भावना लाई सिञ्चित गर्दै आफ्नो गन्तब्ययात्रा मा सधैं सधैं पुग्नु भन्दै हार्दिक शुभकामना दिन चाहन्छु । 




घाम छायाँ हो जिवन


घाम छायाँ हो मानव जीवन एकदिन अस्ताउनु पर्छ रे । 

बाह्रमासे फुल पनि एकदिन ओइलाउनु पर्छ रे ।।


यात्रै यात्रामा वितिरहने संघर्षसिल जिन्दगी, 

वारिपारी पुग्नका लागी जंघारमा तर्नुपर्छ रे ।

मठमन्दिर गई पाठपुजा गर्दा मात्र हँदैन धर्म, 

मानवताको भाव बोकि अर्काको उपकार गर्नु पर्छ रे ।


सधैं सधैं सतकर्ममा लाग्दा लाग्दा नै 

सारा विश्वभर सुबासै सुबास छर्नु पर्छ रे, 

माया नै मायाले अडिएको सारा दुनिया छ यहाँ, साँचो अमर प्रेम सबैको सबैको हृदयमा भर्नुपर्छ रे ।


सुखै सुखको  उल्लासमय मत्र होइन जीवन, दु:खै दु:खको सागरमय समुद्र पनि हो । हाँसो र उमङ्गको बहार मात्र होइन जीवन, आँशु नै आँशुको झरना पनि हो । 


मिलन र खुसिको संगम मात्रहोइन जीवन

बिछोड बिछोडैको मरुभुमि पनि हो । आपसमा सम्बन्ध छ तर त्यागको भावना नै छैन भने त्यो सहि अर्थमा मित्रता होइन, त्यो त सम्पर्क मात्र हो ।


म तिम्रो आत्मिय साथी 

तुल्सी

एक टिप्पणी भेजें

0 टिप्पणियाँ